दफा २८
जनताको सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था
(१) नेपाल सरकार कुनै परियोजना वा आयोजना जनताको प्रत्यक्ष सहभागिता र स्वामित्वमा सञ्चालन हुनेव्यवस्था मिलाउनसक्नेछ ।
(२) परियोजना वा आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व
सम्बन्धी व्यवस्था तोकिए बमोजिमहुनेछ ।